
बेरूत (लेबनान), ९ कात्तिक । एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनका लागि मौलिक परिवर्तनलाई चिह्नित गरेको छ । “नसरल्लाहको मृत्युले हिजबुल्लाहको एक युगको अन्त्य

जम्मू । जम्मू कश्मीरको बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा भएको चरमपन्थी हमलामा दुई सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले मारिने दुवै सैनिकको नाम सार्वजनिक गरेको छ । भारतीय

काठमाडौं । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने

एजेन्सी । दाना आँधीको प्रभावले भारतको ओडिशामा लगातार वर्षाका भइरहेको छ । वर्षाका कारण ओडिशामा अचानक बाढी आउने चेतावनी दिइएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिशाका १६

कजान (रुस), ८ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गर्नुभएको छ । रुसी सहर कजानमा

कजान (रुस), ८ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गर्नुभएको छ । उहाँ पुटिनले

काठमाडौं । माल्दिभ्सलाई पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानले माल्दिभ्सलाई १३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको

काठमाडौं । जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रुपमा जिम्मीलाई अनुबन्ध गरेको हो । जनकपुरले बिहीबार सामाजिक

काठमाडौँ, ७ कात्तिक। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई

सोल, ७ कात्तिक । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ