विदेश

जापानमा गयो शक्तिशाली भूकम्प

एजेन्सी । जापानको इशिकावा प्रिफेक्चरमा शक्तिशाली भूकम्प गएको छ । सोमबार बिहान जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

गाजालाई बचाउन पर्याप्त खाद्यान्न आवश्यक : यूएनआरडब्लूए

कायरो । गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) का एक अधिकारीले आइतबार घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसहरूलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको

जर्मनीमा विनाशकारी बाढीः ६ सय जनाभन्दा बढी निकालियो

काठमाडौं । भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ । धेरै दिनदेखि लगातार परेको वर्षाले जर्मनीका डोनाउ,

श्रीलङ्कामा मनसुनी बाढीका कारण १४ को मृत्यु

काठमाडौं । टापु राष्ट्र श्रीलङ्कामा मनसुनी आँधीबेहरीसहित आएको बाढी, पहिरो र रूखहरू ढलेका कारण कम्तीमा १४ जनाको मृत्यु भएको मुलुकको प्रकोप व्यवास्थपन केन्द्र (डिएमसी)ले आइतबार बताएको छ । आइतबार राजधानी

दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चीनलाई फिलिपिन्सको चेतावनी

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन् । पछिल्लो समय दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै

चीनका कारण नागरिकलाई क्षति भए युद्धकै शैलीमा प्रतिकार गर्ने फिलिपिन्सका राष्ट्रपतिको मार्कोसको चेतावनी

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन्। दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै गएको बेला राष्ट्रपति

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

जकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्वीर तथा भिडियोमा

गर्मीका कारण भारतमा ३ सय २० जनाको मृत्यु

एजेन्सी । तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर

चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति

काठमाडौ । चीनले बालबालिकाका लागि २१ वटा औषधि बजारमा पठाउन अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनले यस वर्ष बालबालिकाका लागि २१ वटा औषधिको बजार प्रवेशलाई स्वीकृति दिएको

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् । पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान