
एजेन्सी, वैशाख २८ आतंकवादी संगठन जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरका भाइ अब्दुल रउफ अजहरलाई भारतले फेरि संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) मा कालोसूचीमा राख्न माग गरेको छ। तर चीनले यस पटक

काठमाडौं, वैशाख २८ पाकिस्तानको एक अदालतले पूर्वप्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार

पञ्जाब । भारतको अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको छ । विस्फोटमा संलग्न भएको आरोपमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ। पञ्जाबका प्रहरी महानिदेशक

एजेन्सी, वैशाख २८ पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि भड्किएको हिंसात्मक प्रदर्शनमा आठ जनाकाने मृत्यु भएको छ । खानको पार्टी तेहरिक ए इन्साफका समर्थक र प्रहरीबीच विभिन्न ठाउँमा झपड हुँदा

एजेन्सी, वैशाख २७ क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले चीनसँग नडराउने बताएका छन् । चीन सरकारले क्यानाडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएपछि ट्रुडोको यस्ताे बयान आएको हो। चिनियाँ सरकारले एक क्यानाडाली

भुपेन्द्र क्षेत्रीएसियालाई युरोपसँग जोड्ने महत्वकाङ्क्षी चिनियाँ परियोजनाबारे विश्वमा विविध बहस भइरहेका छन् । यो परियोजना कार्यान्वयनमा आएमा भविष्यमा एसिया नै विश्वको आर्थिक हब बन्ने चर्चा हुने गरेको छ । वर्तमानमा

एजेन्सी, वैशाख २७ पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका

एजेन्सी, वैशाख २७ अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो

काठमाडौं, वैशाख २६नेपाल हुँदै चीनको तिब्बत र कैलाश मानसरोबरमा पर्यटक लैजाने नेपाली व्यवसायीहरूलाई ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने नियममा नेपालका पर्यटन व्यवसायीहरुले आपत्ति जनाएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन

टोरन्टो, वैशाख २६ क्यानडा सरकारले चीनका एकजना कूटनीतिज्ञलाई अयोग्य घोषित गर्दै देशबाट निष्कासन गरेको छ । क्यानडा सरकारले टोरन्टोस्थित चिनिया कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरेको हो । झाओ वेईमाथि