विदेश

चिनियाँ बैंकहरुको ऋण विस्तार सुस्त

चीन, वैशाख ३० चिनियाँ बैंकहरुले गत अप्रिल महिनामा सात सय १९ बिलियन युआन (एक सय चार बिलियन अमेरिकी डलर) बराबरको नयाँ युआन ऋण विस्तार गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा

चीनले औद्योगीकरणमा मात्र ध्यान दिँदा चिनियाँ नागरिकको स्वास्थ्यमा गम्भीर असर

बेइजिङ, वैशाख ३० गम्भीर वायु प्रदूषणले चिनियाँ नागरिकको स्वास्थ्यमा गम्भीर असर असर परेको छ । चीनले औद्योगिकीकरणमा मात्र ध्यान केन्द्रित हुँदा यसले द्रुत आर्थिक वृद्धि हासिल गर्‍यो, तर नागरिकको लागि

न्यूयोर्कमा श्वेत अमेरिकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

न्यूयोर्क, वैशाख ३० । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यूयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिवाना

काठमाडौं, वैशाख ३० । भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ । भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न

उइगर मुस्लिम महिलाहरूसँग चिनियाँ अधिकारी दुष्कर्म गर्दै

एजेन्सी, वैशाख ३०विश्वलाई थाहा छ चीनमा मुस्लिमहरूमाथि कति नराम्रो व्यवहार भइरहेको छ, उनीहरूलाई कति यातना दिइन्छ। त्यहाँ उइगर मुस्लिमहरुको अवस्था निकै चिन्ताजनक छ । पछिल्लो घटनाक्रममा चीनको सिनजियाङ प्रान्तका उइगर

सीसीपीका पूर्वमन्त्रीसहित हजाराैँ कार्यकर्ता भ्रष्टाचारी

एजेन्सी, वैशाख ३० चिनियाँ राष्ट्रपति सी जिनपिङले देशभर भ्रष्टाचारविरुद्धको व्यापक अभियान सुरु गरेका छन् । हालसम्म सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (कम्युनिष्ट पार्टी अफ चाइना–सीसीपी) का एक लाखभन्दा बढी पदाधिकारीहरू यसको

परराष्ट्रमन्त्री साउँद र भारतीय विदेशमन्त्रीबीच भेेटवार्ता

काठमाडाैं, वैशाख ३०नेपालका परराष्ट्रमन्त्री एनपी साउँद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बगंलादेशमा भेटवार्ता भएकाे छ । परराष्ट्रमन्त्री साउँदले पाएकाे नयाँ जिम्मेवारीलाइ लिएर भारतीय विदेशमन्त्री जयशंकरले बधाइ समेत दिनुभयाे ।

पाकिस्तानमा फेरि अर्का एक पूर्वमन्त्री घरबाटै पक्राउ

एजेन्सी – पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ परेका छन् । पाकिस्तान तहरिक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता मजारीलाई आज बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेको जनाएको छ । सुरक्षा निकायले

चिनियाँ राष्ट्रपति सी चिङपिङकाे महत्वकांक्षी परियाेजना बीआरआईको भविष्य अन्धकार

बेइजिङ, वैशाख २८ इटालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ। यसले बीआरआईले सकारात्मक परिणाम दिन नसकेको र अन्य तनावको बीचमा कुनै पनि पहल हुन नसकेको

विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई बोलाउँदा चीन किन असन्तुष्ट ?

काठमाडौं, वैशाख २८ विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई निमन्त्रणा गरेपछि चीन क्रुद्ध भएको छ। यही मे ९ मा अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कनले ताइवानलाई निमन्त्रणा