
काठमाडौं, चैत्र १२ टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् । अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारी

एजेन्सी, चैत्र ८ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौँ जना घाइते भएका छन् भने भौतिक

एजेन्सी, चैत्र ७ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनाएको भन्दै भर्चुअल सुनुवाईको माग गरेका छन् । खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो

एजेन्सी, फागुन २६ जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको

एजेन्सी, फागुन २४ बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् । पुरानो ढाकाको सिद्दिकी बजारमा

काठमाडौं, माघ २९ टर्की र सिरियाको सीमाक्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढी रहँदा लुटपाटका घटनाहरू पनि सार्वजनिक भइरहेका छन् । अलजजिराले भूकम्पमा परी २८ हजार भन्दा बढी

एजेन्सी, माघ २७ टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूर्ण सीमा अझै अस्पष्ट भएको चेतावनी दिएको छ

एजेन्सी, माघ २६ टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। टर्कीको विपद्सम्बन्धी

काठमाडौं, माघ २६ भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ । द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा

एजेन्सी, माघ २२ अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बेलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि