
नयाँदिल्ली, असार १२भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि

काठमाडौं, असार १२विश्वका २ सय १५ मुलुकका ९६ लाख ९८ हजार २ सय ९० जना व्यक्ति कोरोना संक्रमित रहेका छन् । कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका

काठमाडौं, असार १२ वर्षासँगै परेको चट्याङ लागेर भारतमा एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ। चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो। क्षतिको विवरण संकलन

एजेन्सी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन २०३६ सम्म रास्ट्रपति हुन पाउने भएका छन् । उनको पक्षमा अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत प्राप्त भएको छ । एक साता

नयाँदिल्ली, असार १२भारतले बाढी र डुबान समस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतका विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या

काठमाडौं, असार ११भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या

न्यूयोर्क, असार ११अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् । योसँगै अमेरिकामा

वासिङ्टन, असार १०अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ । जर्मनीबाट हटाइने केही सैनिकलाई भने

एजेन्सी, असार १०मेमेक्सिकोमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएकाे छ। ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर शक्तिशाली भुइँचालो गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। मेक्सिकोको

काठमाडौं, असार १० पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ । मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी राम्रोसँग अध्ययन अनुसन्धान