विदेश

धनुषा क्षेत्र नं १ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

धनुषा। निर्वाचन आयोगले धनुषा क्षेत्र नं १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगले आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई परिणाम घोषणा नगर्न भन्दै

राजदूत भण्डारी र बङ्गलादेशका विदेश राज्यमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशकी नवनियुक्त विदेश राज्यमन्त्री शमा ओबेद इस्लामसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान भएको भेटमा राजदूत भण्डारीले राज्यमन्त्री इस्लामलाई उनको नयाँ

युद्धको आगो भड्किन सक्ने भन्दै अमेरिकालाई चीनको चेतावनी

बेइजिङ । चीनले मध्यपूर्वमा जारी युद्धका कारण युद्धको आगो फैलिने खतरा रहेको चेतावनी दिँदै अमेरिकालाई तत्काल युद्धविराम र कूटनीतिक वार्तामा फर्किन आह्वान गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले आइतबार

इजरायली आक्रमणपछि इरानको तेल डिपोमा भीषण आगलागी

तेहरान । इरानको राजधानी तेहरानमा इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ । आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका केही क्षेत्र उज्यालो बनेको

नेपाल वायुसेवा निगमद्वारा आज र भोलिका दोहा उडान रद्द

काठमाडौं । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलका लागि तय गरिएका आज र भोलिका सबै उडान पूर्ण रूपमा रद्द गरेको छ। मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थिति तथा हवाई क्षेत्र

इरानमाथि आक्रमण गर्न अमेरिकाले भारतीय बन्दरगाहहरू प्रयोग गरिरहेको हो त ?

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले इरानविरुद्ध सैन्य कारबाहीका लागि अमेरिकाले भारतीय बन्दरगाह र नौसेना अड्डाहरू प्रयोग गरिरहेको दाबीलाई अस्वीकार गरेको छ । विदेश मन्त्रालय यी दाबीहरूलाई निराधार र बनावटी

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन : राष्ट्रसङ्घ

जेनेभा, २० फागुन । बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नवगठित अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानललाई विश्वस्तरमा स्पष्ट नीति, सुरक्षा मापदण्ड र उत्तरदायित्वका आधार तय गर्न आह्वान गरेका छन् । प्यानलको

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काबुल। अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभियान एक महिनासम्म सञ्चालन हुनेछ र यस अन्तर्गत देशभर एक करोड

तेहरानमा खामेनीको अन्त्येष्टि समारोह सुरु गरिँदै, मोज्ताबा खामेनी नयाँ सुप्रीम लिडर बन्ने

एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको आज रातिदेखि तेहरानको इमाम खोमेनी मोसल्ला प्रार्थना स्थलमा तीन दिने अन्त्येष्टि समारोह सुरु हुँदैछ। गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका