विदेश

अफगान सेनाद्वारा पाकिस्तानी विमानमा गोली प्रहार

काबुल । अफगान सेनाले पाकिस्तानी विमानमा गोली हान्दा काबुलमा आइतबार लगातार विस्फोट र गोलीबारी भएको छ । स्थानीय एएफपी पत्रकारहरूले ती आवाजहरू प्रत्यक्ष अनुभव गरेकाे बताएका छन् । सीमा क्षेत्रमा

इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण

तेहरान । इरानले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले जनाएका छन् । इरानको अर्धसरकारी

अमेरिकाको मुटुमा छुरा हान्नेछौँ : प्रमुख इरानी नेता लारीजानी

तेहरान । इरानका एक प्रमुख नेता अली लारीजानीले सर्वोच्च नेता आयोतुल्ला अली खामेनीको मृत्युको बदला लिने चेतावनी दिएका छन् । अमेरिकाको मुटुमा छुरा हान्ने चेतावनी उनले दिएका छन् । लारीजानी

इरानमा रहेका सबै नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय

काठमाडौँ । इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा

यूएईस्थित नेपाली दूतावासले भन्यो: सामाजिक सञ्जालमा भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्नुहोस्

काठमाडौं । अबुधाबीस्थित नेपाली राजदूताबासले यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै अहिले युएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा

इरानको मिनाव र जास्क सहरमा अमेरिकी र इजरायली आक्रमणमा परि कम्तीमा ७० जनाको मृत्यु

काठमाडौँ । इरानविरुद्ध अमेरिका र इजरायलले आज व्यापक सैन्य आक्रमण सुरु गरेको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो आक्रमण भएको थियो भने त्यसपछि इरानका विभिन्न

इरानमाथिको आक्रमण ‘विनाशकारी’ हुन सक्छ : मस्को

मस्को, १६ फागुन । रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘खतरनाक’ र ‘विनासकारी’ भन्दै  यसको निन्दा गरेको छ । क्रेमलिनले बढ्दो तनाव र इरानमा सम्भावित अमेरिकी हस्तक्षेपको रिपोर्टको बीचमा

इरान आक्रमणमा ४० छात्राको मृत्यु, ४५ घाइते

काठमाडौं १६ फागुन। इजरायलले शनिबार इरानको राजधानी तेहरान लगायत विभिन्न शहरहरूमा आक्रमण गरेको छ। इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (इरान)का अनुसार, यी आक्रमणहरूमा दक्षिणी इरानमा ४० छात्राहरूको

भारतद्वारा मध्यपूर्वका सबै उडान स्थगित

नयाँदिल्ली, १६ फागुन । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन्। “मध्यपूर्वका केही भागमा बढ्दो

गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु

गाजा । गाजाको नागरिक रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको बताएको छ । इजरायल र हमासले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गत महिना दोस्रो चरणमा प्रवेश