विदेश

पटक–पटक बद्नाम हुँदै वाल्डो क्यासिनो, अध्यक्ष चिङ पनि पक्राउ

काठमाडौं । ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् ।। वाल्डो क्यासिनोका सञ्चालक अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको

वाल्डो क्यासिनोका चिनियाँ सञ्चालक च्यान पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका मुख्य सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका सञ्चालक ७५ वर्षीय चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको

मोरङको जहदामा हवाई फायर, ३३० केजी गाँजासहित दुई भारतीय पक्राउ

मोरङ । नेपाल–भारत सीमा क्षेत्र नजिक मोरङको जहदा गाउँपालिकामा प्रहरीले हवाई फायर गरी लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति करिब साढे १० बजे जहदा

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित ६ जना नक्सालवादीको मृत्यु

ओडिसा । पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका ६ जना नक्सालवादी विद्रोहीहरू मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब

के म्यानमारमा हुन लागेको चुनाव देखावटी हो ?

यङ्गुन । म्यानमारमा पाँच वर्षमा पहिलो पटक आइतबार आम निर्वाचन हुँदैछ । आइतबारबाट त्यहाँ आम निर्वाचनको पहिलो चरण सुरु हुँदैछ । तर आलोचकहरू यसले न त २०२१ मा सेनाले सत्ता

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

बैङ्कक । थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ । सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनादर गर्ने उद्देश्य

१७ वर्षपछि बंगलादेश फर्किए तारिक रहमान, आगामी प्रधानमन्त्रीका मुख्य दाबेदार

ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका छन्। ढाका विमानस्थलमा उनलाई स्वागत गर्न

मस्कोमा बम विस्फोट : दुई प्रहरीसहित तीन जनाको मृत्यु

एजेन्सी । रूसको राजधानी मस्कोमा बुधबार भएको शक्तिशाली बम विस्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शंकास्पद गतिविधि गरिरहेको देखिएपछि प्रहरी अधिकारीहरू

दक्षिण अफ्रिकामा सामूहिक गोलीबारी : ११ जना पक्राउ

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा गत आइतबार भएको सामूहिक गोलीबारी घटनामा ११ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ । जोहानेसबर्ग नजिकैको बेकरस्डलको एउटा भट्टी पसलमा स्थानीय समय अनुसार स्थानीय समयअनुसार बिहान

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा उनले मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा