विदेश

यूएईमा इरानी आक्रमणमा परि मृत्यु हुने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ

काठमाडौं । मध्यपूर्वको तनावकाबीच संयुक्त अरब इमिरेट्सको अबुधाबी (यूएई) मा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । यूएई (दुबई) स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुने नेपालीमा गोरखाका २९

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता- मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा कुनै कमी हुने छैन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको बताएकी छन् । सोमबार देशवासी नाममा सम्बोधन गर्दै इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्धको संकटलाई सरकारले

कुवेतस्थित अमेरिकी दूतावास नजिकैबाट धुवाँ उडिरहेको देखियो: रोयटर्स

कुवेत । सोमबार कुवेत सिटीमा रहेको अमेरिकी दूतावासको परिसरबाट धुवाँ उठिरहेको देखिएको प्रत्यक्षदर्शीले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । छन् । दूतावास आसपास आगो निभाउने गाडी तथा एम्बुलेन्स पनि

बसन्तपुरमा नेपालीसहित विदेश पर्यटकहरुले मनाए होली

काठमाडौं । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको छ । काठमाडौं वसन्तपुरमा भेला भएर नेपालीसहित बिदेसी पर्यटकहरुले पनि हर्षोल्लासपूर्ण रङ्ग दलेर होली पर्व मनाइ रहेका छन् ।

भारत भ्रमणमा रहेका मार्क कार्नीले भेटे नरेन्द्र मोदीलाई

नयाँ दिल्ली । सम्बन्ध सुधार्ने उद्देश्यसहित क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारत भ्रमण गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका हुन् । चार दिने

अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा

तेहरान । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। सञ्चार माध्यमहरूमा इरानले

इजरायली सेनाद्वारा लेबनानमा रहेका हिजबुल्लाहका गढमा हमला

काठमाडौँ । इजरायली सेनाले सोमबार लेबनानभरमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका गढहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायली सेनाले सोमबार बिहानैदेखि लेबनानका

ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु

काठमाडौं १७ फागुन। ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल,अमेरिका र इरानबीचको तनावका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति दिन स्थगित

इरान आक्रमण लगत्तै कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण, ९ जनाको मृत्यु, दर्जनौ घाइते

काठमाडौं । अमेरिका र इजरायल मिलेर इरानमा आक्रमण गरेसँगै पाकिस्तानमा त्यसको विरोध सुरु भएको छ । पाकिस्तानको कराँचीस्थित संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा आक्रमण भएको छ ।आज (आइतबार) एक उग्र