
न्यूयोर्क । अमेरिकाको प्रतिष्ठित एम्पायर स्टेट बिल्डिङको चुचुरोमा चढेर विवाह प्रस्ताव गर्ने साहसिक प्रदर्शन गरेका एक रुसी जोडीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार न्यूज हेलिकोप्टरले खिचेको भिडियोमा कालो पोसाक

एजेन्सी । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले आफ्ना दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। खामेनेईको हत्यापछि मध्यपूर्वमा बढ्दो तनावका बीच आएको यो चेतावनीलाई

दक्षिण कोरीयाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार बताएका छन्। नियुक्ति आगामी जुलाई जुलाई –१ देखि लागु हुने जनाइएको छ। योसँगै

याङ्गुन, १७ असार । म्यान्मामा सन् २०२१ को सैन्य तख्तापलटपछि सुरु भएको गृहयुद्धमा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ। द्वन्द्वसम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना

मेक्सिको सिटी । फिफा विश्वकपको नकआउट चरणमा मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गरेपछि राजधानी मेक्सिको सिटीमा भएको विशाल उत्सवका क्रममा भीडमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबन्धीय प्रशान्त क्षेत्रको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार जनाएको छ। राष्ट्रपति

बेइजिङ । अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानीसम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ । नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने दोहोर्याएका छन्। राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि सीमा विवादलाई वार्ताको

काठमाडौँ । काठमाडौँस्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरण र त्यसपछि विकसित घटनाक्रमबारे सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गर्दै स्पष्टीकरण जारी गरेको छ । दूतावासले यस विषयमा आएका थुप्रै रिपोर्टहरू गलत

दोहा । इरान र कतारबिच आज हुने उच्चस्तरीय वार्तामा अमेरिका–इरानबिच भएको समझदारी कार्यान्वयन तथा इरानका रोकिएका सम्पत्तिको विषयमा छलफल हुने भएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दोहामा