विदेश

भारतको एक चर्चित नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु

गोवा । भारतको गोवामा एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ । गोवाको तटीय क्षेत्रमा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी

अख्तियार प्रमुखसहित १० जनालाई मार्ने धम्की दिने प्रकाश फिलिपिन्समा, तीनजना बडीगार्ड पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुत्तल प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ। प्रकाश पाठक नामका व्यक्तिले फिलिपिन्समा बसेर धम्कीसहितको

अमेरिकी शान्ति प्रस्ताव अस्वीकार्य – पुटिन

मस्काे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि

इजरायली सेनाले गर्‍यो दक्षिणी लेबनानमा हवाई आक्रमण

एजेन्सी । इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । जुन दशकौंपछि लेबनान र इजरायलबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएपछि यो आक्रमण भएको हो । मजादेल, बाराचित, जाबा र

रुसले युक्रेनमा गर्‍यो भीषण हमला : ऊर्जा केन्द्र ध्वस्त, १५ लाख मानिस अन्धकारमा

एजेन्सी । युक्रेनमा रुसले सुरु गरेको पछिल्लो व्यापक हमलाले युद्धलाई पुनः खतरनाक मोडतर्फ धकेलेको छ । युक्रेनी अधिकारीका अनुसार, पछिल्ला ४८ घण्टामा रुसी सेनाले करिब ३६ वटा ब्यालिस्टिक मिसाइल र

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता

कोलम्बो ।  श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको  मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ ।   केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता

रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज भारत भ्रमण गर्दै छन्। २३औँ भारत रुस वार्षिक शिखर-सम्मेलनका क्रममा पुटिन बिहीबार दिउँसो दिल्ली आइपुग्ने हिन्दुस्तान टाइम्सले जनाएको छ। राष्ट्रपति पुटिनले भारतमा ३०

जापानको साढे ३१ अर्ब ऋण सहयोगमा कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाइओभर बन्दै

काठमाडौं । कोटेश्वरमा हुँदै आएको अत्याधिक सवारी जाम कम गर्न सरकारले कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाइओभर निर्माण गर्ने भएको छ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि

प्रिमियर लिगमा हालान्डको एक सय गोलको कीर्तिमानी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एर्लिङ हालान्डले १०० गोल गरेका छन् । गएराति भएको खेलमा हालान्डको गोलसँगै म्यानचेस्टर सिटीले फुलहमलाई ५–४ गोलले हराएको छ ।क्राभेन कुटेजमा भएको खेलमा हालान्डले

एक नेपालीलाई बेलायतमा २५ वर्ष जेल सजाय, यस्तो छ अभियोग

काठमाडौं । बेलायतमा एक नेपालीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । नेपाली समुदायका सात बालिका र एक महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा सोमबार क्याम्ब्रिज क्राउन कोर्टले ४९ वर्षीय प्रमोद ढकाललाई