शिक्षा

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन शुरु

तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू

त्रिविका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द

काठमाण्डौँ, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु बिहिवार बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहिवार एक दिन विदा

प्रधानमन्त्रीले सिरहाका पवन र रुपालाई गरे विद्यालय भर्ना ,अभियान सफल पार्न अपील

वैशाख ६ ,सिरहा। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन्।सिरहाको रामदुलारी मावि कल्याणपुरमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेर अभिभावकत्व

परीक्षाफल प्रकाशित, तपाईको नतिजा यसरी हेर्नुहोस्

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ

टियुका आंगिक क्याम्पस र कार्यालयमा भोलि विदा

त्रिभुवन विश्वविद्यालय (टियु) का सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरुमा बिहिबार विदा दिइएको छ । टियुका पूर्व रजिष्टार निलकण्ठलाल श्रेष्ठको चैत ३० गते भएको निधनको शोकमा सम्पूर्ण आंगिक क्याम्पस

भूकम्प प्रभावित दोलखा र गोरखामा नागरिक छात्रवृत्ति वितरण गरिँदै

गैर–आवासीय नेपाली संघ थाइल्याण्डको पहलमा २०७४ मा स्थापना गरिएको नागरिक छात्रवृत्ति कोष मेगा बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा २०७५ वैशाकबाट कार्यान्वयन गरिने भएको छ

गौरादहमा कृषि क्याम्पस स्थापना

झापा,२ वैशाख ।  झापाको गौरादहमा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रुपमा कृषि क्याम्पस स्थापना भएको छ । गौरादह बहुमुखी क्याम्पस रहेको स्थानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कार्यक्रमका

आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन

काठमाडौँ, १ वैशाख । सरकारले नयाँ शैक्षिकसत्रका लागि शनिवारदेखि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान

आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने

स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ ।  स्याङ्जाको चापाकोट

भोजपुर साक्षर जिल्ला घोषित

भोजपुर, २६ चैत । पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत