शिक्षा

चौरपाटीका दुई विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका अन्तर्गत दुई विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला कार्यक्रम भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मालिका विकास संघ

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा फाराम राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले खुलाएको छ । ०८३ सालको वार्षिक परीक्षाका लागि फाराम खुलाइएको हो । फाराम नियमित तथा आंशिकतर्फ

अत्यधिक चिसोका कारण वीरगन्जका विद्यालयहरू पुस १३ गतेसम्म बन्द हुने

वीरगञ्ज । वीरगन्जसहित तराई–मधेसमा विगत एक सातादेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण स्कुले बालबालिका प्रभावित बनेसँगै वीरगन्ज महानगरपालिकाले आजबाट नगरभित्रका विद्यालयहरूमा पुस १३ गते सम्म बन्द गर्ने निर्णय गरेको

जलजलामा शैक्षिक कार्यविधि नबनाई १५ लाख भुक्तानी

म्याग्दी । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक कार्यविधि नबनाई परामर्शदातालाई करिब १५ लाख भुक्तानी गरेको पाइएको छ । शैक्षिक क्षेत्र सुधार कार्यविधि प्रकाशन नगरी गाउँपालिकाले १४ लाख ९९ हजार

विश्वविद्यालय सुधार गर्न गैर राजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ : मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैर राजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल उच्चशिक्षा प्रतिष्ठान(एनएचएफ)ले

बागमती प्रदेश विश्वविद्यालय र सामुदायिक क्याम्पसबिच सम्झौता

मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना सञ्चालनका लागि प्रदेशभित्रका ५ वटा सामुदायिक क्याम्पसहरूसँग समायोजन सम्झौता गरेको छ ।  शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौँडामा एक कार्यक्रमकामा प्रदेश विश्वविद्यालय र

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर, मंसिर २६ । विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ । यसअघि विद्यालय खुला क्षेत्रमा

काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् ।  समारोहमा विश्वविद्यालयको

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउँछौं: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा जारी राजनीतिकरण अन्त्य गर्न ‘प्रधानमन्त्री नै कुलपति’ रहने व्यवस्था परिमार्जन गर्ने प्रक्रिया सुरु भएको बताएकी छन् । धुलिखेलमा बुधबार आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त

केयूको दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुँदै

काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी