शिक्षा

शिक्षाको गुणस्तर बढाउन चौरपाटी गाउँपालिकामा शैक्षिक कार्यशाला गोष्ठी

अछाम । चौरपाटी गाउँपालिकामा पालिकास्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा, मालिका विकास संघ नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक

विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ : मन्त्री पुन

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि

नतिजा सुधार्न साप्ताहिक परीक्षा

कालीकोट । शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो । कालीकोटको पहिलो बडिमालीका

पियुको डिन कार्यालयमा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरमा अवस्थित डीन कार्यालयमा नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।  विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विश्वविद्यालय परिसरमै डिन कार्यालय सार्ने तयारी भएपछि विराटनगर

सामुदायिक विद्यालयलाई शिक्षामन्त्री पुनको यस्तो चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी विद्यालय सञ्चालन गरेको पाइएमा त्यस्ता विद्यालयलाई गरिने अनुदान रोक्ने चेतावनी दिएका छन् । पालिकाहरुलाई नियम अनुसार

मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

रुकुमपश्चिम, मंसिर १२ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटनामा परेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको

त्रिभुवन विश्वविद्यालयको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ । सभा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा ११ बजे बस्न लागेको हो । सभामा विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत हुने तयारी

काठमाडौँ विश्वविद्यालय र साथसाथै फाउण्डेशनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ ८ मङ्सिर। काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउण्डेशनबीच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  आज भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल

विद्यालय व्यवस्थापन र निजी बोर्डिङ सञ्चालकमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ,  ७ मङ्सिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष

नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।  विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको