
काठमाडौँ, १६ फागुन । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आठौं राष्ट्रिय

विराटनगर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेलमाथि कुटपिट भएको छ । पोखरेललाई विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेविसंघकै नेता–कार्यकर्ताले कुटेका हुन्। झडपमा परेर नेविसंघ

काठमाडौँ, १४ फागुन । काठमाडौँ महानगरपालिका– १५ का ३३ विद्यालयका ६० विद्यार्थीहरु आज स्वयम्भूमा चित्र कोर्न भेला भए । उनीहरुलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा रहेका विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । संसदको शून्य समयमा बोल्दै सांसद पन्तले अहिले विद्यार्थीलाई

विराटनगर, फागुन १३ । नेकपा (माओवादी केन्द्र) ले आयोजना गर्ने ‘खबरदारी सभा’ का लागि मोरङको कानेपोखरीका केही विद्यालय बन्द गराइएका छन् । तराई–मधेश जागरण अभियान झापाको कचनकवलबाट सोमबार सुरु भएको

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारत पढ्न जाने विद्यार्थीहरूलाई एनओसी अनिवार्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले विद्यार्थीको सुरक्षाका लागि पनि एनओसी अनिवार्य गर्नुपर्ने बताएका हुन्।

काठमाडौँ, १० फागुन । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले माग गरेका छन् । आज यहाँ आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१

काठमाडौँ, ९ फागुन । काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरूले फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेका छन् । कामपामा वडा नं २२ नयाँ सडकमा रहेको हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयबाट उत्पादन

वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत १५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न
गण्डकी, ८ फागुन । पोखरा विश्वविद्यालयको आज सम्पन्न २०औँ दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । यो सङ्ख्या हालसम्मकै बढी हो ।