शिक्षा

त्रिविका शिक्षाध्यक्ष भुसाल बने कार्यवाहक उपकुलपति

काठमाडौं, कार्तिक २० । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि यही कात्तिक १६ गते सकिएपछि भुसाललाई उपकुलपतिको पदपूर्ति नभएपसम्मको लागि

काठमाडौँ महानगरका सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गरिँदै

काठमाडौँ, कार्तिक १ठ । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ । महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्नका लागि दरखास्त आह्वान गरेको छ । पाँच वर्षका

महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

काठमाडौं, कार्तिक १६ । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत

माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस

काठमाडौं, कार्तिक १४ । शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ । माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका

पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

काठमाडाैं, असाेज १ काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन, चित्त नबुझे हेर्न सकिने

काठमाडौं, असोज २६ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त

शिक्षक छनोट खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : नेविसंघ

काठमाडौं, असोज २२ । नेपाल विद्यार्थी संघले सबै तहका शिक्षक छनोट शतप्रतिशत खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयक माथि आफ्नो धारणा सार्वजनिक गर्ने

विद्यालय शिक्षा विधेयक माथि संशोधन पेश गर्न तीन दिनको समय

काठमाडौं, असोज २१ । विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस्

त्रिवि सेवा आयोगमा नेविसंघले लगायो ताला, शिक्षकको अन्तरवार्ता प्रभावित

काठमाडौं, असोज १९ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा ताला लगाएको छ । नेविसंघको तालाबन्दीका कारण आज बिहान १० बजेदेखि हुने भनिएको उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक

शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं, असाेज १५ विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा