
काठमाडौँ, पुस २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको

काठमाडौं, पुस २। त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । तर प्रमाणपत्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठुलो त्रिविलाई तत्काल पूर्णकालीन उपकुलपति दिनुको साटो बढीमा तीन महिनाका लागि भन्दै शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसाललाई

काठमाडौं, मंसिर १७ । देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर महागनरपालिका–१५, मंगलपुस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत

काठमाडौं, मंसिर १३ । सरकारले नेपाल सरकारका सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यससंगै

काठमाडौं । ३५ वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य

काठमाडौं । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् । विद्यालय