शिक्षा

तलब माग्दै शिक्षक–कर्मचारी अनिश्चितकालीन धर्नामा

रौतहट, पुस २० । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारीहरु तलब माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका छन् । तलन नपाएपछि शिक्षक कर्मचारीहरुले नगरपालिका कार्यालय अगाडि तीन दिनदेखि अनिश्चितकालीन धर्नामा बसेका

पाठ्यपुस्तक छपाइ अझै अन्योल

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने

विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही

काठमाडौँ, पुस ६ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा

नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने प्रस्तावमा छलफल, सीटीईभीटी असहमत

काठमाडौं, पुस ३ । प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी नयाँ कानुन निर्माणका लागि छलफल सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)

प्रधानमन्त्रीको प्रश्न– त्रिविको बलियो जनविश्वास र भरोसा किन कमजोर भयो ?

काठमाडौँ, पुस २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको

त्रिविका ७३ हजार बढी विद्यार्थी दीक्षित हुँदै, विश्व रेकर्ड राखिँदै

काठमाडौं, पुस २। त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । तर प्रमाणपत्र

पुरस्कार तथा पदक वितरणमा अन्याय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति

त्रिविको दीक्षान्त समारोह आज, १२ हजार ४१५ विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा, विद्यार्थी विदेशतिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठुलो त्रिविलाई तत्काल पूर्णकालीन उपकुलपति दिनुको साटो बढीमा तीन महिनाका लागि भन्दै शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसाललाई

शिवम् सिमेन्ट्सद्वारा लक्ष्मी आधारभुत विद्यालयलाई बस र विश्वप्रकाश माविका विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौं, मंसिर १७ । देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर महागनरपालिका–१५, मंगलपुस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत