शिक्षा

जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौँ, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चार विधामा अध्यापन हुने 

धनगढी  । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चार विधामा अध्यापन हुने भएको छ ।  विश्वविद्यालय चौथो सभा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञान विश्वविद्यालयका

कानुन विपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ  २५ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका केही संस्थागत विद्यालयले अझै पनि

शिक्षा मन्त्रालयले भन्यो- एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क नलिनू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र

शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

काठमाडौँ, २२ चैत । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको

नयाँ शैक्षिक सत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

काठमाडौँ २१ चैत । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याइँदै छ । केन्द्रले

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षा मन्त्री पोखरेलको चासो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री पोखरेलसहितको टोलीले आज भक्तपुरको सानोठिमीस्थित ती दुवै

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौँ २० चैत । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको

५ हजार लिएर एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

हेटौँडा । एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रबाट विराज विक नामक परीक्षार्थीलाई अंकित श्रेष्ठ बनेर परीक्षा दिने क्रममा प्रहरीले पक्राउ गरेको

सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमुना विद्यालय स्थापना गरिने

काठमाडाैँ १९ चैत । सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) का अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि