शिक्षा

काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

काठमाडौँ १० चैत। संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ । विश्वभरका ९५

एसइइको तयारी अन्तिम चरणमा, १४ चैत भित्र सबै जिल्लामा प्रश्नपत्र पुर्याइने

काठमाडौं। १९ चैतदेखि सञ्चालन हुने कक्षा १० को परिक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । प्रश्नपत्र छाप्ने काम सम्पन्न भैसकेकाले सबै प्रश्नपत्र १४ चैत भित्रमा ७७ वटै जिल्लामा

आर्थिक अभावले कक्षा छाडेका विद्यार्थीलाई सहयोग

इनरुवा, ८ चैत । सुनसरीको इनरुवा नगरपालिका –७ बर्छवाकी १० वर्षीया राजकुमारी ऋषिदेवले आर्थिक अभावका कारण कक्षा ४ मा बिचैमा कक्षा छाड्नुभएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि बालिकालाई विद्यालय नियमित जान दाताहरुले

संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ, चैत्र २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत

दक्ष प्राविधिक उत्पादन गर्न १८ महिने ईभी पाठ्यक्रम तयार गरिँदै

काठमाडौँ, १६ फागुन। नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने पहिलो औपचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र स्विट्जरल्यान्डको ईटीएच

एसईईको प्रश्नपत्र छपाइ सुरु

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले आज (बिहीबार)बाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छपाइ सुरु गरेको छ । भर्खरै मतपत्र छपाई सकेर ढुवानीसमेत सकेको केन्द्रले प्रश्नपत्र छपाइ सुरु गरेको हो

कामपाले थाल्यो एसइई नतिजा सुधारका लागि विशेष कक्षा

काठमाडौँ,  १३ फागुन । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ ।  गत वर्षका लिइएको एसइई परीक्षामा ५०

बाल व्यवसायी केन्द्र माविलाई देशभरको समावेशी शिक्षा स्रोत केन्द्रको रुपमा विकास गरिने 

काठमाडौँ १२ फागुन। काठमाडौँको सिफलमा रहेको बाल व्यवसायी केन्द्र माविलाई देशभरको समावेशी शिक्षा स्रोत केन्द्रको रुपमा विकास गरिने भएको छ । विद्यालयको ५४ औ वार्षिकोत्सवको अवसरमा मङ्गलवार विद्यालयमा आयोजित समारोहमा काठमाडौँ

चुनावी घोषणापत्रमा शिक्षा: लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

काठमाडौँ, ९ फागुन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् ।  विघटित प्रतिनिधिसभामा रहेका प्रमुख

प्रादेशिक विश्वविद्यालयको अवधारणामा त्रिवि

लेखनाथ, ९ फागुन । नेपालकै पहिलो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसको पुन:संरचना गर्दै सबै प्रदेशमा प्रादेशिक विश्वविद्यालय खोल्ने योजनाअघि सारेको छ । यसको सुरुवात गण्डकी प्रदेशको पोखराबाट गर्ने योजनाअनुरुप