शिक्षा

एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन

काठमाडौं, जेठ २५काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ । निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा नआउँदै भर्ना

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि…

बाँके । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले

क्याम्पस प्रमुखको कुर्सी रुखमा

काठमाडौं, जेठ २३ त्रिभुवन विश्वविद्यालयले भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् । कनिष्ठ प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै

यी हुन् छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ विद्यालय (सूचीसहित)

काठमाडौं, जेठ २३ काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूचना निकाल्दै काठमाडौं महानगरले छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ विद्यालयको सूची

राष्ट्रिय शिक्षा दिवस अब असोज २ गते मनाइने

काठमाडौं, जेठ २२ । शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

सिन्धुली, जेठ २१ केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

धनगढीका मेयर हमालले लागू गर्दै ‘केजरीवाल शिक्षा’ मोडेल

धनगढी, जेठ १९ । धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रमा भारतको राजधानी दिल्लीको शिक्षा मोडेल लागू गर्ने तयारी गरेको छ । उक्त शिक्षा मोडेलको अध्ययनका लागि एक टोली दिल्ली पठाइएको छ । उपमहानगरपालिकका

गर्मी बढेपछि लहानका विद्यालय एक साताका लागि बन्द

सिरहा, जेठ १९ । गर्मी बढेपछि सिरहाको लहान नगरपालिका क्षेत्रका विद्यालय शुक्रबारदेखि एक साताका लागि बन्द भएका छन् । नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

राजविराज, जेठ १९ सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले

अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा

सुनसरी, जेठ १८ दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ। सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय