शिक्षा

गर्मी बढेपछि दुई दिन विद्यालय बिदा

काठमाडौं, जेठ १७विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको छ। केही दिन देखि बढेको गर्मीका कारण विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको विराटनगर महानगरपालिकाले जनाएको छ। बर्खे बिदाबाट कट्टी हुने गरी

जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने

काठमाडौं, जेठ १५ । शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन भएपनि अबदेखि सबैले

शिक्षकको सरुवा गरिएको भन्दै विद्यालयमा तालाबन्दी

बैतडी, जेठ १५ । बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । जिल्लाको पाटन नगरपालिका–३ स्थित बालकल्याण आधारभुत विद्यालयमा कार्यरत लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै विद्यालयका विद्यालयहरुले विद्यालयमा तालाबन्दी गरेका

संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन – जेठ १५ सम्म छात्रवृत्ति वितरण गरिसक्नू

काठमाडौं, जेठ १० काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८० का

बिहे नगरी स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख पुरस्कार

काठमडौं, जेठ ८ । सिन्धुलीको मरिण गाउँपालिका विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको छ। गाउँपालिकाले शनिबार स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही एक

मदन राईले चलाएको स्कुलबारे छानबिन गरिने

काठमाडौं, जेठ ८ । बालबालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राईले चलाएको विद्यालयमाथि छानविन हुने भएको छ । उनले चलाएको जनजागृती माध्यमिक विद्यालयबारे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई कारबाही, एकजना बर्खास्त

काठमाडौं, जेठ १ । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य

बालबालिका यार्सा टिप्न गएपछि विद्यालय बन्द

बझाङ, जेठ १ । बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द भएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएको

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो

काठमाडौं, वैशाख ३१ शिक्षक सेवा आयोगले माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको

अबदेखि ‘ननग्रेडिङ’ विषयमा मात्र ग्रेडवृद्धि परीक्षा हुने

काठमाडौंं, वैशाख ३० । राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडिङ (एनजी) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए पुनः अर्को वर्ष सबै