
काठमाडौं, वैशाख २६ आजदेखि १२ कक्षाको परीक्षा हुँदैछ । १२ कक्षाको यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका हुन् । राष्ट्रिय परीक्षा

काठमाडाैं, वैशाख २० चिनियाँ युवाहरूमा बेरोजगारी दर बढ्दै गएको छ। प्रत्येक पाँचमध्ये १ युवा बेरोजगारी छन्। अर्थात् २० प्रतिशत युवाहरूले चीनमा काम पाएका छैनन्। १६ देखि २४ वर्ष उमेर समुहमा

काठमाडौं, वैशाख ९ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले छात्रवृत्ति उपलब्ध गरिाएको विवरण वेबसाइट तथा सूचना

काठमाडौं, वैशाख ३ नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका

मोरङ, चैत्र २३ माध्यमिक शिक्षा परीक्षा (एसईई)को एउटा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले मोरङको ग्रामथानमा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएको

जनकपुरधाम, चैत्र १७बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो । आदर्श

काठमाडौं, चैत्र १७ यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् ।

काठमाडौं, चैत्र १६ २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे

काठमाडौं, फागुन १७त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ। आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि

काठमाडौं, माघ २७ शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खोलेको छ । आयोगले आज निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो