शिक्षा

निजी विद्यालयको मनोमानी: शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना शुरु

काठमाडौं, चैत्र ३ राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन् । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड,

‘बरु एसईई चौरमा गरौं’

काठमाडौं, चैत्र २ कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते

विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, तर कहाँ गयो ?

काठमाडौं, फागुन १८ विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् । अघिल्लो आर्थिक

देशभरका क्याम्पस स्ववियुविहीन

काठमाडौं, फागुन १४ देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो

स्ववियु निर्वाचन एक महीना स्थगित

काठमाडौं, माघ २८ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक महीना स्थगित गरिएको छ । फागुन १४ गतेका लागि तोकिएको निर्वाचन एक महिना पछि सारिएको हो । स्ववियु निर्वाचन केन्द्रीय समिति संयोजक

गणित विषय ऐच्छिकमा राखेको भन्दै गणित समाजको ध्यानाकर्षण

धनगढी, पुस २४ राष्ट्रिय पाठ्यक्रममा गणितको महत्व र उपयोगितालाई उपेक्षा गरी ऐच्छिकमा राखेको भन्दै नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पाठ्यक्रम विकास केन्द्रले विज्ञान

मुसहर विद्यार्थीलाई स्कुलमा टिकाउनै गाह्रो

महोत्तरी, ४ पुस वर्षेनी दलित र गरीब बस्तीलाई लक्षित गरी विद्यालय भर्ना कार्यक्रम चलाइए पनि महोत्तरी जिल्लाका मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन धौधौ हुने गर्दछ । प्रत्येक वर्ष

शिक्षामा अलग अलग तीन सङ्घीय ऐनको तयारी

काठमाडौं, पुस २ सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा तहलाई समेटेर एकीकृत नयाँ

सार्वजनिक शिक्षा सवल बनाउने प्रतिबद्धता

विराटनगर, मंसिर २८ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालमा पहिलोपटक

विद्यालयमा डिजिटल साक्षरता अभियान

संखुवासभा, मंसिर २६ सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल