शिक्षा

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

भक्तपुर, असार ११ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको

एसइईको नतिजा असार दोस्रो साता

काठमाडौं, असार २ माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए । प्रदेश २

अब सरकारी शिक्षकले आफ्ना छोराछोरी बोर्डिङ स्कुलमा पढाउन नपाउने

काठमाडौँ, जेठ ३० सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको

एसइई परीक्षाको नतिजा कहिले आउँदैछ ?

काठमाडौं, जेठ २९ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार तेस्रो हप्ता मात्रै आउने भएको छ। प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले अघिल्लो वर्ष

एसइईको नतिजा कहिले आउँदैछ ?

काठमाडौं, जेठ २६ विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका

प्राविधिक शिक्षाको माध्यमबाट नै देश सम्बृद्ध – मन्त्री घिमिरे

उर्लाबारी,जेठ २१ १ नंं प्रदेशका समाजिक विकाश मन्त्री जिवन घिमिरेले प्राविधिक शिक्षाको माध्यमबाट नै देशलाई सम्बृद्ध बनाउन सकिने बताउनु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका – ३ स्थित कालिका सामुदायिक

शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिन शुरु

–रीता लामा काठमाडौँ , जेठ १२ युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर

आजदेखी कक्षा ११ को परीक्षा सुरु

काठमाडौं । आइतबारदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन

काठमाण्डौँका निजी विद्यालयको शुल्क घट्यो

काठमाण्डौँ । निर्णयको विरोध भएपछि काठमाण्डौँ महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा आफैंले गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ । प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस

झापामा अनुमति बिना नै विद्यालय सञ्चालन

झापा । झापाका केही विद्यालयले स्थानान्तरणको अनुमति बिना नै विद्यालय सञ्चालनमा आएका छन् । मेचीनगर नगरपालिका–४ स्थित बालजगत इङ्लिस स्कुलले ३ नम्बर वडाबाट सञ्चालनमा ल्याएको छ । एउटा वडादेखि अर्को