
काठमाडौँ, १५ मङ्सिर । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले यहाँ आज आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व विद्या ढकाल (जलजला)की

धरान, २४ कात्तिक । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीका

काठमाडौँ २३ कात्तिक । प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुक बुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच

चितवन, १० कात्तिक । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । चितवनमा आज आयोजित कार्यक्रममा सो कृति लोकार्पण गरिएको हो

काठमाडौँ । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा बिमोचन गरिएको छ ।

काठमाडौं, असोज १८ । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गरेको छ । गुठीद्वारा हिजो ललितपुरमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मुकाम रणमैदान पुस्तकका

सुन्दरबजार लमजुङ, ९ असोज । जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्नुभएको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला

काठमाडौँ ७ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन

तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस

काठमाडौं, भदौ २४ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस वर्ष कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले प्राप्त गरेको छ । त्यस्तै साहित्यिक अभियन्ता तथा चिन्तक पवन चामलिङलाई