
काठमाडौं, ८ साउन । मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट सो सूची छनोट गरिएको हो ।

काठमाडौँ, ५ साउन । लेखक तारादेवी सुनुवारको अनुभूति–निबन्ध सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ । नियात्राकार प्रतीक ढकाल, साहित्यकार मोमिला, कवि डा नवराज लम्साल र समालोचक डा अशोक थापालगायतले

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ

काठमाडौँ, १ साउन । आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी तीन कृति प्रकाशन गरिएका छन् । आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई जम्मा गरेर तीन ग्रन्थ

दमौली तनहुँ, २९ असार । दुई सय ११औँ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुुभक्त क्याम्पस नेपाली विभाग दमौलीद्वारा आज विद्यालयस्तरीय खुला रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

ललितपुर, २९ असार । पूर्वउपसचिव धनविक्रम सिंहद्वारा लिखित ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण गरिएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा कुलप्रसाद कोइरालाले

काठमाडौं, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज देश तथा विदेशमा २ सय ११औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई

काठमाडौँ, २६ असार । विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ । विश्व मानचित्रमा

काठमाडौँ, १६ असार । वरिष्ठ पत्रकार हरिविनोद अधिकारीद्वारा लिखित पौराणिक उपन्यास ‘कुन्ती’ विमोचन गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच साहित्यकार डा नवराज लम्साल, डा गोविन्द भट्टराई, समालोचक ज्ञानु

काठमाडौँ, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको अवसर पारेर ‘बिर्सिएको वर्ग संघर्ष’ नामक राजनीतिक सैद्धान्तिकवैचारिक