साहित्य

असोज पहिलो साता काठमाडौँमा अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने

काठमाडौँ २२ भदौ । काठमाडौँमा असोजको पहिलो साता अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा आगामी

‘अबको बाटो’ पुस्तक सार्वजनिक

काठमाडौं १५ भदौ । लेखक भरतकुमार श्रेष्ठद्वारा सम्पादित ‘अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपाल र शिखा बुक्सद्वारा आज प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा पूर्वप्रधान न्यायाधीश अनुपराज

सीके राउतकाे पुस्तक ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण

काठमाडौं, ७ भदौ । डा.सिके राउतको ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण शुक्रबार राजधानीमा लोकार्पण भएको छ । अमेरिकाबाट नेपाल फर्किएको किन भन्ने प्रश्नको जवाफ दिन अंग्रेजीमा पहिले नै प्रकाशित यो पुस्तक

‘ताप्लेजुङका सहिद’ पुस्तक सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङस्थित महान् सहिद स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘ताप्लेजुङका सहिदहरू’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दश वर्षे माओवादी जनयुद्ध तथा राजनीतिकलगायत विभिन्न द्वन्द्वका कारण ज्यान गुमाएका व्यक्तिको संक्षिप्त जीवनी

पूर्वीय संस्कार र संस्कृतिको महत्त्व बुझाउनु आवश्यक : सभामुख घिमिरे

काठमाडौँ १ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । होमप्रसाद आचार्यद्वारा लिखित ‘बृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक आज लोकार्पण

पूर्व उपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक

काठमाडौँ १८ साउन। नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक लोकार्पण

प्रधानमन्त्री द्वारा दुई कृति लोकार्पण

काठमाडौँ, १५ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुईओटा साहित्कि कृति लोकार्पण गर्नुभयो ।पार्टी कार्यालय च्यासलमा करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतीतगर्नु भएका ओलीले नरेश शाक्यका कृति लोकार्पण गर्नुभएको हो

लालबन्दी भाषा तथा साहित्य पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट

काठमाडौं, साउन १३ । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छनोट भएका छन् । विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर,

साहित्य साधनाका लागि हाम्रो मुलुक उर्वर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला–संस्कृतिका लागि उर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले हाम्रो

‘पहेँलो छाता’ सार्वजनिक

काठमाडौँ । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’