
काठमांडौ २८ भदौ ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महीनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने

काठमांडाै २७ भदाै प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएकाे छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध

म प्रदेशी हुँ आमाको हातको रातो टीका लगाएर केही अनगिन्ती सपनाको कुम्लो बोकेर जब म मुगलान पसेको थिएँ परिवारसँग छुट्ने चाहाना नहुँदा नहुँदै बाध्यताले मलाई परदेशी

काठमाडौँ । साहित्यकार एवं पत्रकार यादव थपलियाको प्रथम वार्षिक स्मृति दिनका अवसरमा उहाँको कृतित्व र व्यक्तित्व समेटिएको ‘यादव थपलिया स्मृति ग्रन्थ’ आईतबार सार्वजनिक भएको छ । नागार्जुन साहित्यिक प्रतिष्ठानले आयोजना

काठमाण्डौँ। लेखक क्रान्ति सुब्बाद्वारा लिखित निबन्ध सङ्ग्रह “हङकङ भित्र”को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा

काठमाडौँ । शमी साहित्य प्रतिष्ठानले संस्थाबाट कृति प्रकाशित हुने स्रष्टाका लागि रु एक लाखको जीवन बीमाको व्यवस्था शुरु गरेको छ । सो संस्थाले प्रतिष्ठानबाट कृति प्रकाशन हुने स्रष्टाहरु सम्मिलित स्रष्टा

उर्लाबारी । क्रान्ति सुब्बाद्धारा रचित निबन्ध संग्रह हङकङभित्रको शुक्रवार बिहान मोरङको उर्लाबारीमा आवरण सार्वजनिक गरिएको छ । २०२९ सालमा ताप्लेजुङको घोडेटारमा जन्म भई २४ वर्षसम्म हङकङमा बस्दै आउनु भएका सुब्बाले

साउदी । नेपाली नयाँ वर्ष २०७६ सालको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरले खुल्ला नेपाली गजल बाचन कार्यक्रम गर्ने भएको छ। च्याप्टरका सदस्य हेम सुवेदीका अनुसार नेपाली भाषा

तिमी मर्दैनौ भरतमोहन धेरै बा हरुका सम्झनामा छौ आमाहरुका सम्झनामा हुनेछौ हिजो तिमीले दिएको सय रुपैयाँ भत्ता मेरा बा का लागि राज्यले दिएको पहिलो असर्फी थियो छोराले दिएको हजार भन्दा

दमक झापा माघ २६ नेपाली साहित्यकार, लेखकहरुको सिर्जना सहित तस्वीर र २०७६ सालको पात्रो एकीकृत संगालो सार्वजनिक भएको छ । उक्त पात्रोमा मेचीमहाकालीका लेखकका पचास सिर्जना समेटीएका छन् । काव्य