साहित्य

आजबाट शताब्दी टेके शताब्दी पुरुष सत्यमोहन जोशीले

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आइतबारदेखि १०० वर्षमा प्रवेश गर्नुभएको छ । दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रतिष्ठानका महासचिव देवप्रकाश

कुलपति उप्रेती भोजपुरमा अभिनन्दित

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा अभिनन्दित भएका छन्

भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न

भोजपुर, बैशाख २७ वि.सं. २०७५ वैशाख २४ गते प्रदेश एकको पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्त रुपमा ‘भाषा, साहित्य, कला तथा

फ्यूजनद्धारा उपेन्द्र पागललाई सम्मान

उत्तरपूर्वी मोरङको सृजनशील गतिविधिमा सक्रिय बन्दै गइरहेको पथरीशनिश्चरेस्थित एभरेष्ट आर्ट फयूजनले शुक्रवार पूर्वका विशिष्ट साहित्यकार एवम् चित्रकार प्राज्ञ उपेन्द्र पागल वस्नेतलाई सम्मान गरेको छ । तमु वौद्ध गुम्वाको सहआयोजना रहेको

गजल (नयाँ वर्ष विशेष)

चर्किएका घाउहरुमा मलम पट्टी लाउनु नयाँ वर्ष पुछिएका सिउँदोहरुमा खुशी बनी छाउनु नयाँ वर्ष भोकाको भोजन नाङ्गाको आङहरु ढाक्न सक्नु तिमी जीवन सवैको नयाँ–नयाँ उमंगले रंगाउनु नयाँ वर्ष

गजल

अत्यास छुट्छ खित्का, मन वितृप्त छ नझार आँशु ढिका, मन वितृप्त छ जीवनले बहार, थमायो आफैले यो दिल हुन्छ फिक्का, मन वितृप्त छ तेरो यातना मैले, सहेको छु अति ए

रामप्रसादको स्मृतिमा ‘विशेष कार्यक्रम हुँदै’

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको १०९औं जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम हुँदै छ

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ ।  मञ्चका सल्लाहकार दीपक

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’ कवि कृसु क्षेत्रीले आठौँ कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको

नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सकियो

नेपाली लोकसाहित्य समाजबाटै हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा पोखरामा आयोजित दुईदिने नेपाली लोक