साहित्य

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, कार्तिक ३ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक

धनुषाकी विजेता चौधरीलाई प्रतिभा पुरस्कार, जसराजलाई सम्मान

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो वर्षको प्रतिभा पुरस्कार जनकपुरधाम धनुषाकी लेखक, अनुवादक तथा पत्रकार विजेता चौधरीलाई दिने घोषणा गरेको छ । यसैगरी विशिष्ट प्रतिभा सम्मान खोटाङका अग्रज कवि

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौँ २ कात्तिक। महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । महाकवि देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज

कवि तथा गीतकार अधिकारी सम्मानित

काठमाडौँ १ कात्तिक। कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ ।  कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरू’ संस्थाले उहाँलाई मोरङको बेलबारीमा सम्मान गरेको हो । कार्यक्रममा

‘सिमसारा’ लाई दुईलाख रुपैयाँको विमल गुरुङ कृति पुरस्कार

सुनसरी २७ असोज । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार इलाम निवासी बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

काठमाडौं २५ असोज। अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन्

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्राडा. त्रिपाठीलाई

काठमाडौँ, २५ असोज । यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ। विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित

सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

काठमाडौँ ३ असोज। साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक गरिएको छ । उपन्यासमा एक नारीको आत्म जागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको जनाइएको छ

‘आदर्श पहाड’ सार्वजनिक

काठमाडौ, १४ भदौ। युवा साहित्यकार शम्भु राईको कविता संग्रह आदर्श पहाडको शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बसिरहनु भएका कवि राईको यो पहिलो कृति हो ।  नेपाल प्रज्ञा प्रतिष्ठाका

काठमाडौँमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’

काठमाडौँ १४ भदाै । काठमाडौँमा आज १६०औँ मोती जयन्तीका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’ आयोजना गरिएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत