
काठमाडौँ । कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’ को आज यहाँ विमोचन गरिएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गर्नुभएको हो ।

कञ्चनपुर, ६ भदौ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण पर्व गौरामा गाइने सगुना–फागहरूको संगालो ‘लोली गौरा’ पुस्तक प्रकाशनमा ल्याएको छ ।

काठमाडौँ, ५ भदौ । पद्मकन्या बहुमुखी क्याम्पसले कविता प्रतियोगिता आयोजना गरी १६०औँ मोतीजयन्ती मनाएको छ । क्याम्पसको ७५औँ हीरकजयन्तीको अवसर परेर आज यहाँ मोतीराम भट्टको १६०औँ मोतीजयन्ती, नेपाली स्नातकोत्तर कार्यक्रमको

फुङ्लिङ (ताप्लेजुङ), १ भदौ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा उक्त पुस्तक विमोचन गरिएको

काठमाडौँ, ३१ साउन । सर्लाहीस्थित हरिवनका समाजसेवी स्वर्गीय तुलसीप्रसाद भट्टराईको स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ । आज यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा ‘तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठान’द्वारा आयोजित कार्यक्रममा ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ डा

काठमाडौँ, २६ साउन । नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान गरेको छ । क्लबले आज यहाँ आयोजना गरेको समारोहमा उहाँहरूलाई सम्मान प्रदान गरेको हो । सम्मानित

काठमाडौँ, २५ साउन । रामचन्द्र मन्दिर जीर्णोद्वारा एवं सम्वर्धन समितिलाई दुई लाख रुपियाँ राशिको डा. बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार–२०८२ प्रदान गरिएको छ । गलेश्वर आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी

काठमाडौँ । लेखक नेत्र घिमिरेद्वारा लिखित पुस्तक नारी वैभवको विमोचन गरिएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा नारी शक्तिभित्र अन्तर्निहित सामर्थ्यको चित्रण गरिएको पुस्तकको प्राज्ञ हंसावती कुर्मी, डा हरिप्रसाद पोखरेल मानसाग्नि,

काठमाडौँ, १८ साउन । कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धन मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रस्टाहरूले उक्त कृतिको सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ । २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा यसअघि १५ कृति छनोट गरिएको थियो