
काठमाडौं, १४ साउन । प्राडा पराशर कोइरालाद्वारा लिखित पुस्तक ‘उद्यमी’ को आज लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं प्रमुख अतिथि डा केदारभक्त माथेमालगायतले सो पुस्तक लोकार्पण गर्नुभएको

नेपालगन्ज १० साउन। साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान गरिएको छ । तिमिल्सिनालाई स्वर्गीय मल्लको ९०औँ जन्म जयन्तीको अवसरमा आज ५१ हजार १ सय ११ रुपैयाँ

काठमाडौँ, ६ साउन । मदन पुरस्कार गुठीले विसं २०८१ को मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ । गुठीले आज एक विज्ञप्ति जारी गरी पुरस्कारका

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा आज यहाँ ‘बिपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक सार्वजनिक गरिएको छ । साहित्यकार भुवन ढुङ्गानाद्वारा लिखित सो पुस्तक बिपीका

काठमाडौँ, ३ साउन । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई र प्रा

काठमाडौँ, १ साउन । विसं २०१० मा जनकवि केशरी धर्मराज थापाले प्रकाशन सुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य, संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनःप्रकाशन सुरु भएको छ ।

काठमाडौँ, १ साउन । ठमेलस्थित म्युजियम अफ नेपाली आर्टमा किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ । आगामी सेप्टेम्बरसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रत्येक दिन विहान १० बजेदखि साँझ ६

काठमाडौँ, ३२ असार । नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवसका अवसरमा ‘विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट शशि पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट रामप्रसाद साह सम्मानित हुनुभएको छ

काठमाडौँ, २९ असार । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आज यहाँ विमोचन गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त कविता सङ्ग्रह विमोचन गर्नुभएको हो ।

काठमाडौँ, २१ असार । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उहाँका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ ।