
काठमाडौँ, जेठ २४क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी घर पठाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका

काठमाडौं, जेठ २३कोरोना भाइरसको महामारीले विश्वभर एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ । ३० लाख ५८ हजार ७७४

काठमाडौँ, जेठ २२नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

काठमाडौं, जेठ २२कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको

काठमाडौं, जेठ २१ परीक्षण दायरा बढेसँगै नेपालमा कोरोना संक्रमित पनि लगातार बढेको छ । बुधबारसम्ममा मुलुकका ६४ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, जेठ २०काठमाडौं मेडिकल कलेज (केएमसी) सिंगामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अस्पतालमा कार्यरत २४ देखि

काठमाडौं, जेठ २० कोरोना कहरले विश्व नै आक्रान्त बनेका बेला यतिबेला यस्ता देशहरु धेरैका नजरमा परेका छन्, जसले यो भाइरससँग सफलतापूर्वक लडेका छन् । यस्ता देशहरु धेरैका लागि उदाहरण पनि

काठमाडौं, जेठ २० विशभर कोरोना महामारी फैलिएको बेला कङ्गोमा फेरि इबोला भाइरसको नयाँ संक्रमण देखिएको छ । अहिले देखिएको इबोला यसअघि बिरामी भेटिएकोभन्दा हजार किलो मिटर टाढा भेटिएको हो ।

एजेन्सी रुसले आगामी हप्तादेखी कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा ल्याउँदै छ। ११ जूनदेखि संक्रमितहरुलाई दिइने भनिएको यो एन्टिभाइरस औषधि रुसको स्वास्थ्यमन्त्रालयले अस्पतालमा रहेका सक्रमितलाई दिनका लागि स्वीकृति दिइसकेको छ। एभिफ्याभिर नामको यो

एजेन्सी, जेठ १८कोरोना महामारीका कारण मास्क लगाउनु सामान्य बनिसकेको छ तर त्यही मास्कले हामीलाई संक्रमणबाट जोगाए पनि दुईवर्ष भन्दा मुनिका बालबालिकाका लागि भने खतरनाक साबित हुन सक्ने जापानको ‘पेडिआट्रिक असोसिएसन’