
काठमाडौँ, ३ असार । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति सुनिश्चित गर्न तथा मूल्य समायोजनका लागि स्वचालित प्रणाली निर्माणको प्रक्रिया एक साताभित्र सुरु गरिने बताएकी छन्।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलिया(उर्मिला)ले क्यान्सर रोगका विरामीहरुले अत्यावश्यक औषधी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थपलियाले क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक

जनकपुरधाम, २ असार । मधेश प्रदेशमा मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षको अवधिमा एक हजार २ सय ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजना तथा

काठमाडौँ, २ असार । स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बिमा दाबीबापत थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका

काठमाडौँ। म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ । डा। मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला

जनकपुरधाम, ३० जेठ । धनुषासहित मधेश प्रदेशका सबै जिल्लामा आगामी असार ४ गते प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने भएको छ । कार्यक्रमका लागि चिकित्सालयले तयारी तीव्र

चितवन । चितवनका दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ । भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी

काठमाडौँ । वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् । करारका कर्मचारीलाई श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित