
काठमाडौं, वैशाख २५ भारतमा कोरोनाभाइरसको संक्रमणबाट निको भएकाहरुमा फेरि अर्को समस्या देखिन थालेको छ । यहाँ कोरोना संक्रमणबाट निको भएका मधुमेह पीडितहरुमा म्युकरमाइकोसिस भन्ने अर्को संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन्

काठमाडौं, वैशाख १५ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि बहिरंग सेवा बन्द गर्न

काठमाडौं, वैशाख ११ कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना

धनगढी, वैशाख ८ कैलालीमा स्थानीय प्रशासनले मास्क नलगाएर हिड्नेलाई जरिवाना तिराउन सुरू गरेको छ । जिल्ला प्रशासन कार्यलयका कैलालीका प्रशासकीय शिवराज जोशी नेतृत्वको टोलीले प्रहरीको सहयोगमा मङ्गलबार सडकमा मास्क नलगाएर

काठमाडौं, चैत्र २२ नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जना जेष्ठ नागरिकको मृत्यु भएको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु

काठमाडौं, चैत्र १४ कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आगामी वैशाख ७ देखि लगाइने भएको छ । वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक

काठमाडौं, चैत्र ३ नेपालमा लगाइएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड नामक भ्याक्सिन उत्पादन गर्ने कम्पनीको अर्को भ्याक्सिन लगाउने रोकिएको छ । युरोपका तीन ठूला मुलुक जर्मनी, फ्रान्स र इटालीले पनि बेलायतको अक्सफोर्ड विश्वविद्यालय

काठमाडौं, फागुन २९ सरकारले लगाइरहेको कोरोनाविरुद्धको खोप दोश्रो डोजका लागि नपुग्ने सम्भावना बढेको छ । प्राप्त २३ लाख ४८ हजार मात्रा खोपमध्ये बाँकी रहेको ९ लाख ४० हजार खोप यसअघि

काठमाडौं, फागुन २३ सरकारले आजदेखि देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दैछ । ६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा

काठमाडौं, फागुन १७ कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार जनाको मृत्यु भएको छ । यो अवधिमा तीन लाख तीन हजार पाँच सय ४४ जना संक्रमित थपिएकोमा