DeshkoNews

मलेसियन क्लबसँग नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल

काठमाडौं, भदौँ ९ नेपाली राष्ट्रिय फुटबल टोलीले आज सोमबार मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो

भिडियो कन्फेरेन्समार्फत् आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, भदौँ ९ प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्सबाट सामेल हुने गरी आज अपरान्ह १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओली अहिले स्वास्थ्य उपचारको लागि सिंगापुरमा रहेका

आज रबि लामिछानेको बयानको दिन चितवनको सुरक्षा व्यवस्था कडा

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै

रवि लामिछानेको बयान आज

काठमाडौं । शालिकराम पुडासैनी आत्म $ ह$त्यासम्बन्धी मुद्दा अदालत प्रवेश गरेको छ । आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्म$ह$त्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, टेलिभिजन प्रस्तोता रवि लामिछाने

दशैंमा खसीबोकाको मूल्य महँगो हुने

काठमाडौं । सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ। पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका

बेइजिङको नयाँ विमानस्थलमा नेपालको एयरलाइन्स चल्ने

काठमाडौं । चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ । तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन

डा. भगवान कोइरालालाई उपकुलपति बन्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यायका उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ कुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्षमा सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन

एकता प्रक्रिया पूरा गर्न प्रचण्ड सक्रिय हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणका बाँकी कार्य पूरा गर्ने गृहकार्यमा लागेका छन् । पार्टी स्थायी समितिका सदस्य देवेन्द्र पौडेलका अनुसार अध्यक्ष प्रचण्डले

तपाईं सुन्दर देखिन चाहनुहुन्छ ? यस्ता छन घरेलु उपाय अपनाउनुहोस्

मानिसहरू आफ्नो अनुहारको सौन्दर्य बढाउनको लागी हजारौँ खर्च गर्छन् । तर कतिपय यस्ता सामाग्रीहरूले मानिसको अनुहारको सौन्दर्य भन्दा पनि कुरूप बनाएको उदाहरणहरू थुप्रै छन् । सौन्दर्यका लागी मापदण्ड भन्दा धेरै

यी ४ राशिलाई मिल्नेछ ठूलो सफलता !

राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी