काठमाडौं, असार १ मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ
सिन्धुली, असार १ कमलामाई नगरपालिका–६ धुराबजारमा घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। गएराति तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना
काठमाडौं, असार १ काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ ।
काठमाडौं, असार १ दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको निर्णयलाई कलाकार दिपकराज गिरीले पनि समर्थन गरेका छन् । मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो
काठमाडौं, असार १ प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल
काठमाडौं, असार १ कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन् । कोशी
काठमाडौं, असार १ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि
काठमाडौं, असार १ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार
काठमाडौं, असार १ मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम
काठमाडौं, असार १ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज बिहान ८ बजेका लागि बोलाइएको हो