DESHKONEWS

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौं, असार १ मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ

घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु

सिन्धुली, असार १ कमलामाई नगरपालिका–६ धुराबजारमा ​घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। गएराति तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना

कडा सुरक्षाकाबीच बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाउन सुरु

काठमाडौं, असार १ काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ ।

आदिपुरुष विवादबारे बालेनले गरेको निर्णयमा दिपकराज गिरीको पनि समर्थन

काठमाडौं, असार १ दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको निर्णयलाई कलाकार दिपकराज गिरीले पनि समर्थन गरेका छन् । मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो

आज प्रतिनिधि सभामा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं, असार १ प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल

६ वटा प्रदेश सरकारले आज बजेट ल्याउँदै

काठमाडौं, असार १ कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन् । कोशी

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना, तराईमा अत्यधिक गर्मी यथावत्

काठमाडौं, असार १ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि

अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन – गर्भमा छोरा छ कि छोरी भनेर पहिचान नगर्नू

काठमाडौं, असार १ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार

बर्खामा पनि मेलम्चीको पानी नरोकिने

काठमाडौं, असार १ मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम

संसदीय सुनुवाइ समितिको बैठक आज पनि, प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न सोधिने

काठमाडौं, असार १ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज बिहान ८ बजेका लागि बोलाइएको हो