DESHKONEWS

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप

काठमाडौं, जेठ ३ सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ । अधिकांश सचिवहरू मन्त्री र उनका

आज जेठ ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ०३ गते बुधबारको राशिफल । मेष आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट

चिनियाँ वैज्ञानिकले गद्दारी गर्दा बेलायतकाे बढ्याे चिन्ता

एजेन्सी, जेठ २ यति बेला बेलायतकाे चीनले चिन्ता बढाएकाे छ । अहिले आएर बेलायत चीनमाथि कुनै पनि हालतमा विश्वास गर्न नसकिने निष्कर्षमा पुगेकाे छ । वास्तवमा कुरा यस्तो छ कि

स्विडेन पुगेर जयशंकर भने– तपाईंको मुखमा घिउ सक्खर

स्वीडेन, जेठ २भारतका विदेशमन्त्री एस जयशंकरले आइतबार स्वीडेनमा भारतीय समुदायलाई सम्बोधन गर्दै थिए। विदेशमन्त्रीका रूपमा एस जयशंकरको स्वीडेनको यो पहिलो भ्रमण थियो। भारतीयहरूलाई सम्बोधन गर्दा जयशंकरले लोकप्रिय हिन्दी भनाई प्रयोग

अमेरिकाकाे मोन्टाना ‘टिक टक’ प्रतिबन्ध लगाउने अन्तिम चरणमा

एजेन्सी, जेठ २संयुक्त राज्य अमेरिकाको मोन्टानाले प्रस्तावित प्रतिबन्धलाई तल्लो कक्षले पारित गर्दै चिनियाँ स्वामित्वको भिडियो सेयरिङ प्लेटफर्म ‘टिक टक’ को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने एको छ। मोन्टानाको संसदमा रिपब्लिकन नेतृत्वको

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

एजेन्सी, जेठ २ इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित

चीनमा जासुसीको आरोपमा ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कैद सजाय

एजेन्सी, जेठ २एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी

रेशम चौधरीको मुद्दामा आज पनि सुनुवाइ, पाउलान् त सफाइ ?

काठमाडौं, जेठ २ कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको मुद्दामा आज पनि अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इसलासमा मुद्दाको

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको आज पनि लिइँदै बयान

काठमाडौं, जेठ २ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सोमबार नसकिएपछि आज पनि लिइँदैछ । पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो

न्युजिल्याण्डको एक छात्राबासमा आगलागी हुँदा ६ जनाको मृत्यु

एजेन्सी, जेठ २ न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा