DESHKONEWS

राष्ट्रहरूले सम्झौताहरू उल्लङ्घन गर्दा ट्रस्टलाई ठूलो क्षति हुन्छ: एस जयशंकर

एजेन्सी, वैशाख ३० चीनमाथि अप्रत्यक्ष आक्रमण गर्दै भारतीय विदेशमन्त्री डा‍. एस. जयशंकरले राष्ट्रहरूले कानुनी दायित्वहरूलाई बेवास्ता गर्दा वा लामो समयदेखिका सम्झौताहरू उल्लङ्घन गर्दा विश्वासलाई गम्भीर रूपमा क्षति पुग्ने बताएका छन्

ताइवानद्वारा २६ चिनियाँ सैन्य विमान र ७ नौसेना जहाजहरू ट्र्याक

एजेन्सी, वैशाख ३० ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ताइवान वरपर २६ चिनियाँ सैन्य विमान र सात नौसैनिक जहाजहरू ट्र्याक गरेको जनाएको छ। २६ पिपुल्स लिबरेसन आर्मी विमानहरू मध्ये १४ ले देशको

चिनियाँ बैंकहरुको ऋण विस्तार सुस्त

चीन, वैशाख ३० चिनियाँ बैंकहरुले गत अप्रिल महिनामा सात सय १९ बिलियन युआन (एक सय चार बिलियन अमेरिकी डलर) बराबरको नयाँ युआन ऋण विस्तार गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा

चीनले औद्योगीकरणमा मात्र ध्यान दिँदा चिनियाँ नागरिकको स्वास्थ्यमा गम्भीर असर

बेइजिङ, वैशाख ३० गम्भीर वायु प्रदूषणले चिनियाँ नागरिकको स्वास्थ्यमा गम्भीर असर असर परेको छ । चीनले औद्योगिकीकरणमा मात्र ध्यान केन्द्रित हुँदा यसले द्रुत आर्थिक वृद्धि हासिल गर्‍यो, तर नागरिकको लागि

उइगर मुस्लिम महिलाहरूसँग चिनियाँ अधिकारी दुष्कर्म गर्दै

एजेन्सी, वैशाख ३०विश्वलाई थाहा छ चीनमा मुस्लिमहरूमाथि कति नराम्रो व्यवहार भइरहेको छ, उनीहरूलाई कति यातना दिइन्छ। त्यहाँ उइगर मुस्लिमहरुको अवस्था निकै चिन्ताजनक छ । पछिल्लो घटनाक्रममा चीनको सिनजियाङ प्रान्तका उइगर

सीसीपीका पूर्वमन्त्रीसहित हजाराैँ कार्यकर्ता भ्रष्टाचारी

एजेन्सी, वैशाख ३० चिनियाँ राष्ट्रपति सी जिनपिङले देशभर भ्रष्टाचारविरुद्धको व्यापक अभियान सुरु गरेका छन् । हालसम्म सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (कम्युनिष्ट पार्टी अफ चाइना–सीसीपी) का एक लाखभन्दा बढी पदाधिकारीहरू यसको

परराष्ट्रमन्त्री साउँद र भारतीय विदेशमन्त्रीबीच भेेटवार्ता

काठमाडाैं, वैशाख ३०नेपालका परराष्ट्रमन्त्री एनपी साउँद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बगंलादेशमा भेटवार्ता भएकाे छ । परराष्ट्रमन्त्री साउँदले पाएकाे नयाँ जिम्मेवारीलाइ लिएर भारतीय विदेशमन्त्री जयशंकरले बधाइ समेत दिनुभयाे ।

गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

पोखरा, वैशाख २८ नेकपा माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार दुई मन्त्रालय पाएको माओवादीले म्याग्दीका प्रदेशसभा

पूर्वगृहमन्त्री खाँणको मोबाइल पनि ‘फर्म्याट’, रिकभर गरिँदै

काठमाडौं, वैशाख २८ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको मोबाइल रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ । प्रहरी स्रोतका अनुसार खाँण पक्राउसँगै बरामद भएको

आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं, वैशाख २९ हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसअनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान