DESHKONEWS

नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा पुनः ‘विप्लव’

काठमाडौं, कार्तिक २ नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले चन्दलाई पुनः महासचिव बनाएको हो । विप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण

निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने कांग्रेसको निर्णय

काठमाडौं, कार्तिक २ नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ। कांग्रेसको केन्द्रीय

ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा दाजुभाइसहित चार जनाको मृत्यु

ताप्लेजुङ, कार्तिक २ ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकै घरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको मैवाखोला गाउँपालिका–१ तेल्लावुङबाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर मंगलबार राति

आज कार्तिक २ गते बुधवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल कार्तिक २ गते बुधवारको राशिफल । मेष आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ । मिथुन

ब्रेकअपले चम्कियो दिशाको भाग्य

मुम्बई, कार्तिक १अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर

टेलिभिजन पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप, दिए पदबाट राजीनामा

एजेन्सी, कार्तिक १ न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोपपछि वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट राजीनामा दिएका हुन् । उनीमाथि

श्रीलङ्कामा घट्यो इन्धनको मूल्य

एजेन्सी, कार्तिक १ श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो । ऊर्जा मन्त्रालयले

काठमाडौं महानगरको ३० दिने ‘अल्टिमेटम’ : व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नू

काठमाडौं, कार्तिक १ काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरपालिका राजस्व विभागले ३० दिनभित्र आफ्नो नजिकको

आचारसंहिता विपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना, निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, कार्तिक १ त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिता विपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको

पूर्व प्रहरीसहित एक युवकमाथि आक्रमण, तीनजना घाइते

कैलाली, कार्तिक १ धनगढीमा नेपाल प्रहरीका पूर्व अधिकृत र उनका छोरामाथि बीच बजारमै आक्रमण भएको छ । सोमबार साँझ करीब ७ बजेतिर धनगढी उपमहानगरपालिका १ को कैलालीपुल नजिकै उनीहरुमाथि आक्रमण