DESHKONEWS

मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

एजेन्सी, साउन ८ विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको हो । डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस

राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि भदौमा आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौं, साउन ८ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भदौ महिनामा उपत्यकाकेन्द्रित जनस‌ंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीको शनिबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम सम्पन्न

आज साउन ८ गते आइतवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साउन ८ गते आइतवारको राशिफल । मेष आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । साँझमा पैसा खर्च हुने योग

दीपक-दीपाको नयाँ फिल्म ‘श्री माग्‍ने राजा’मा मलिना र बेनिशा अनुबन्ध

काठमाडौँ, साउन ८ चुपचाप फ्लोरमा गएको दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माण रहने फिल्म ‘श्री माग्ने राजा’ले हिरोइनको रुपमा पूर्व मिस नेपाल मलिना जोशी र अभिनेत्री बेनिशा हमाललाई अनुबन्ध गरेको

विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

काठमाडौं, साउन ६कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क’ । नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना

एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै

भक्तपुर, साउन ६राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा

काेराेनकाे कहर : नेपालमा भेटियो ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ-वान’

काठमाडौं, साउन ६ नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीएफ.वान’ फेला परेको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो

जहाज उडेको १५ मिनेटमै आकस्मिक अवतरण, पाइलटको मृत्यु

एजेन्सी, साउन ६इन्डोनेसियामा बिहीबार यात्रुवाहक जहाजको आकस्मिक अवतरण गरेपछि पाइलटको मृत्यु भएको छ। एबिसी न्युजका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको

एटीएम मेसिन फोरेर १५ लाख चोरी

कास्की, साउन ६पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको हो

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टि

एजेन्सी, साउन ६ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना पुष्टि भएको छ । सामान्य लक्षण देखिएका बाइडेनको परीक्षणमा पोजेटिभ देखिएको हो । बाइडेनले खोपको पूर्ण मात्रा लगाएको र बुस्टर डोज समेत