DESHKONEWS

विशेष अदालतका फैसलामाथि न्यायपरिषद्‍मा उजुरी, मृतकको वृद्धभत्ता अनियमिततामा सफाइ

काठमाडौं, साउन ९ विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : कल डिटेल माग्न छानबिन समितिभित्र विवाद

काठमाडौं, साउन ९ बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन

गायिका दिलमाया हत्या प्रकरण : प्रेमी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, साउन ९ लोक दोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपी सूर्य श्रेष्ठ कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं, साउन ९ सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको गएको छ । सोमबार बिहान ६ बजेर सात मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय

साउनकाे दाेस्राे सोमवार : कस्तो छ तपाईंको राशिफल ?

काठमाडौं । आज २०७९ साउन ९ गते सोमवारको राशिफल । मेष मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष

इमरान खानको चेतावनी – पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैन

काठमाडौं, साउन ८पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको टिप्पणी गरेका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौं, साउन ८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का

कांग्रेस भित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : नेता पौडेल

दमौली, साउन ८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्गठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय

चीनको उत्तरपश्चिमी प्रान्तमा पहाड खस्दा ९ जनाको मृत्यु

एजेन्सी, साउन ८ चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड खस्दा नौ जनाको मृत्यु भएको छ । बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको हो । स्थानीय अधिकारीहरूका

फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसे एक किशोर

काठमाडौं, साउन ८ काठमाडौंको सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन् । विदा मनाउन साथीहरूसँग घुम्न गएका कपनका १६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका हुन् । आज