Deshkomedia

नेपालले आज आयरल्याण्डसंग खेल्दै

काठमाडौं, असार १९ । विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोटबाट बाहिरिसकेका यी दुई टोली आज सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल मध्यान्ह

बालेनले लगाए हनुमानढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौं, असार १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन्। आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र

सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

काठमाडौं, असार १९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ पुगेको छ ।

पेट्रोल–डिजेलको मूल्य घट्यो

काठमाडौं, असार १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेटदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

कोशीमा कांग्रेसको नेतृत्वमा सरकार, मुख्यमन्त्री बन्दै उद्धव थापा

विराटनगर, असार १८ । कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन दलबीच सहमति भएको छ । सोमबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार

भोजपुरमा दुम्सी मार्न जाँदा बन्दुक पड्किएर एकजनाको मृत्यु

काठमाडौं, असार १८ । भोजपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । बन्दुक पड्किएर साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । भरुवा बन्दुक

दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने !

काठमाडौं, असार १८ । निर्वाचन आयोगले दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने प्रस्ताव गरेको छ। आयोगले बनाएको निर्वाचन सम्बन्धी एकीकृत कानूनको मस्यौदामा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद बनिसकेका

पाकिस्तान विश्वकप खेल्न भारत जानेबारे अझै अन्योल

काठमाडौं, असार १८ । भारतमा हुने क्रिकेट विश्वकप २०२३ भारतमा पाकिस्तान सहभागी हुनेबारे अझै अन्योल देखिएको छ । आईसीसीको तालिका अनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र

नेप्से परिसूचक २१.३२ अङ्कले गिरावट, ४ अर्ब बढीको कारोबार

काठमाडौं, असार १८ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से परिसूचक २१.३२ अङ्कले घटेर २०७५.९७ बिन्दुमा झरेको छ । पछिल्लो एक सात उच्च अङ्कले वृद्धि भएर २१ सय बिन्दुमाथि

फूल टिप्न जङ्गली गएकी वृद्धाको हात्तीले कुल्चेर मृत्यु

झापा, असार १८ । मेचीनगर नगरपालिका–१० मा आज (सोमबार) बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ। हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको वडा नम्बर १० का