DeshKo News

कस्ताे लाग्याे केपी अाेलीलार्इ छक्का पञ्जा ? (भिडियाे सहित)

काठमाडाैं, भदाै २६ दिपाश्री निराैला निर्देशित फिल्फ हेर्न पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा अाेली अाइतबार कमलपोखरी स्थित सिटी सेन्टरको बिग मोभिज्मा पुगेका थिए । चलचित्र छक्का पन्जा अाेलीसँगै पूर्व प्रधानमन्त्रीहरु

१२ सचिवकाे सरूवा, काे कहाँ ?

काठमाडाैं, भदाै २६ सरकारले  विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरेकाे छ । अाइतबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले  सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, क्षेत्रीय प्रशासक

पहिरोले खोटाङ अस्पताल जोखिममा

खोटाङ, भदौ २६ जिल्ला अस्पताल खोटाङमा नयाँ भवन निर्माणका लागि घडेरी सम्याउनेक्रममा पहिरो झरेपछि अस्पताल जोखिममा परेको छ । प्रशासन मुनिको भागमा घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव

असोज ३ देखि तरुण दलको महाधिवेशन

काठमाडौं, भदौ २६ नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन असोज ३ गतेदेखि पाँच गतेसम्म पोखरामा हुने भएको छ । आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उदय शम्शेर राणाले

छक्का पन्जाबारे दिपककाे कडा स्टाटस

काठमाडाैं, भदाै २६ भर्खरै बजारमा अाएकाे नेपाली चलचित्र छक्का पन्जाका नायक दिपक राज गिरीले अाफ्नाे सामाजिक सञ्जाल फेसबुकमा कडा स्टाटस लेखेका छन् । छक्का पन्जाले नेपाली सिने क्षेत्रमा राम्राे कमार्इ

नेपाल आत्महत्या गर्ने देशको सूचीमा सातौँ स्थानमा

काठमाडाैं, भदाै २६ विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ । नेपालमा वर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको

१५ बर्षअघिकाे सेप्टेम्बर ११ : यसरी भएकाे थियाे ट्विन टावन अाक्रमण

वासिङटन, भदाै २६ अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको आइतबार १५ वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो ।

किन हुँदैछ एमाले फुटाउने षडयन्त्र ?

काठमाडाैं, भदाै २६ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल भदौ २६ गते आइतबार। इश्वी सन् २०१६ सेप्टेम्बर ११ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, २८:२० बजेउप्रान्त एकादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

च्यांग्रेली समाजकाे साधारण सभा

काठमाडाैं, भदाै २५ भाेजपुर च्यांग्रेली सद्भभाव सेवा समाजकाे तेस्राे साधारण सभा सम्पन्न भएकाे छ । शनिबार बिहानबाट ललितपुरकाे जेम्स स्कूलमा विशेष कार्यक्रमका बिच सुरू भएकाे साधारण सभा बेलुका समापन भएकाे