अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल भदौ २६ गते आइतबार। इश्वी सन् २०१६ सेप्टेम्बर ११ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, २८:२० बजेउप्रान्त एकादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा केही चुनौती देखिए पनि प्रयाश गर्दा कामहरु सफल हुनेछन । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनेछन
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ हुनेछ । रमाइलो यात्राको योग रहेको छ । परिवारसंग मनमुटाब हुनेछ
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । कामबाट फुर्सद मिल्नेछ । परिवारको सहयोगले नयाँ काम संचालन गर्ने मौका मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । बैदेशिक ब्यापारबाट लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आकस्मिक धन लाभ हुनेछ । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । सानोतिनो समस्यामा उल्झिनु पर्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवारको साथले काम गर्ने उत्साह र हौसला बढ्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोकिएका अधुरा काम बन्नाले मनमा उत्साह जाग्नेछ । शत्रुहरू पराजित हुनेछन । घरायसी काममा झमेला बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

काममा चुनौतिको सामना गर्नुपर्नेछ । बैदेशिक ब्यापारबाट लाभ मिल्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अचानक स्वास्थ्यमा समस्या आउदा खर्च बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

साझेदारी काममा विवाद बढ्नेछ । घरायसी काममा रुची बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । काममा सुधार आउनेछ ।

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्