DeshKo News

विद्यालयमा गरिएको हवाई आक्रमणमा दश बालबालिको मृत्यु

साना (यमन), ३० साउन । अरब नेतृत्वको गठबन्धनद्वारा यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी कम्तिमा १० बालबालिकाको मृत्यु भएको डक्टर विदआउट बोर्डर्स (एमएसएफ) ले

परीक्षाफल प्रकाशित

काठमाडौँ, साउन ३०  । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को राजनीतिशास्त्र विषयको परीक्षाको

विवाद बल्झिरहने नेविसङ्घ महाधिवेशन

काठमाडौँ, साउन ३० महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ । शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन

मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

काठमाडौँ, साउन ३० प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन

काठमाडौँ, २९ साउन प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र यहाँ आज प्रदर्शन गरिएको छ । प्रदर्शनीको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै

विश्वले चिनेकी कान्छी गौरिका

दीपेन्द्र सापकोटा काठमाडौँ, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौँ, साउन २४ गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।  सो हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल

भाेजपुरमा खाेलाले बगाएर एककाे मृत्यु, एक बेपत्ता

भाेजपुर, साउन २१ खाेलाले बगाएर भाेजपुरमा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना बेपत्ता भएका छन् । अाज बिहान  साढे ९ बजे जिल्लाकाे कोट गाबिस ८ मा  घाँस काट्न  गएका यही ठाउँका  बर्ष

द्वन्द्वपीडितका परिवार सम्मानित

भोजपुर, २१ साउन भोजपुर नगरपालिकामा रहेका आठजना द्वन्द्वपीडितका परिवारलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । बिहीबार भोजपुर नगरपालिका नगरस्तरीय शान्ति समितिले राज्य पक्ष तथा विद्रोही पक्षबाट बेपत्ता र मारिएकाका परिवारलाई सम्मान

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

काठमाडौँ, साउन २० राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा