DeshKo News

बाढी, पहिरोबाट १०२ को मृत्यु

काठमाडौँ, साउन १७ उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको

भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भाेजपुर, साउन १६ भोजपुरमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । जेठको पहिलो साताबाट सुरु भएको रोपाइँ साउन मध्य हुँदासम्ममा ८० प्रतिशतको हाराहारीमा सकिएको जिल्ला कृषि विकास कार्यालय, भोजपुरले जनाएको छ

भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा

भोजपुर, साउन १६ भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला,

कति पुग्याे सुनकाे मूल्य ?

काठमाडाैं, साउन १६ साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ सय रुपैयाँले बढेको छ भने

चट्याङले ४० काे मृत्यु

नयाँदिल्ली, साउन १६ पूर्वी भारतको उडिसा राज्यमा चट्याङले लागेर ४० जनाको मृत्यु भएको छ। ३५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। चट्याङ परी एकै दिनमा

यी ८ विषय बच्चालाई नभन्नुस् है

तिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिए बच्चालाई आफू बच्चा हुँदा क्षमतावान थिए, तिमी अझै यस्तो छौ भनि तुलना गर्नु सबैभन्दा ठूलो भूल हो । आफू बच्चा हुँदाका कम्जोरी

भारतले बाँध निर्माणको काम रोक्यो

सप्तरी, साउन १४ सप्तरीको तिलाठी र भारतको कुनौलीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयमा भइरहेको विवाद दुई पक्षबीचको छलफलपछि केही दिनका लागि समाधान भएको छ । दुवै पक्ष बाँध निर्माण कार्य

‘तिमीलाई कुनै पल अँध्यारोले छुँदा’ (भिडियाे सहित)

गीतकार पबिन दाहालको एकल रचना र सशक्त युवा सङ्गीतकार मनोज साङ्सोनको एकल सङ्गीत रहेको एल्बम ‘अनुपम’मा गायक सत्यराज आचार्य र मिलन अमात्यको स्वर रहेको गीत ‘तिमीलाई कुनै पल अँध्यारोले छुँदा…’को

कविता-खर्पन

केपी शर्मा ओली म यही खर्पनमा हालेर हरदिन बेलुका बितेको थोत्रो दिनलाई विदा गर्छु । म यही खर्पन थापेर हरदिन आउने बिहानै आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु । हाम्रा

फ्रुटीमा बिष मिसाएर ख्वाउन खाेज्दा…

भाेजपुर, साउन १३ फ्रुटीमा बिष मिसाएर हत्या गर्न खाेजेकाे अाराेपमा भाेजपुरमा एक जना प्रकाउ परेका छन् । भाेजपुरकाे षडानन्द नगरपालिका २ मा बस्ने ३५ बर्षिय रूद्रबहादुर विकले यही १० गते